नेपाली

नेपालमा लकडाउनलाई खुकुलो बनाइँदै

CRIPublished: 2020-06-12 09:57:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनजीवनमा देखा परेका कठिनाइलाई शिथिल पार्न र अर्थतन्त्र पुन:सुचारू गर्नका लागि नेपाल सरकारले जुन ११ तारिखदेखि तीन चरणमा लकडाउनलाई क्रमश: खारेज गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा अवस्थित एउटा रातो ईँट कारखानामा मजदुरहरू मिहिनेतसँग काम गरिरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn