नेपाली

तुङ जातीय महिला गरिबीमुक्त

CRIPublished: 2020-06-02 15:02:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १९८० पछि जन्मेकी तुङ जातीय महिला याङ छङलानले सन् २०१६ मा श्रीमानसँगै शहरको काम छोडेर जन्मथलो फर्केकी थिइन्। त्यसपछि उनीहरूले आफ्नो पूरानो घरआवासलाई कारखानामा परिणत गरी परम्परागत तुङ जातीय कपडा कलाद्वारा कपडा उत्पादन गरेका छन्।

सन् २०१८ मा याङ छङलानले परम्परागत बुनाई तथा रङ्गाई सहकारीको स्थापना गरिन्। त्यसपछि गाउँ र वरिपरि गाउँका गरिब परिवारहरूले उक्त सहकार्यमा भाग लिँदैआएका छन्।

उनीहरूले कपडाको बुनाई तथा रङ्गाईलगायतका काम गर्देआएका छन्। जसबाट जातीय परम्परागत हस्तनिर्मित कौशलको उतराधिकारी बन्नुका साथै गरिबी निवारणमा पनि गाउँलेलाई सहयोग मिलेको छ।

Share this story on

Messenger Pinterest LinkedIn