नेपाली

बदाम रोपनमा व्यस्त

CRIPublished: 2020-05-13 11:22:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १२ तारिख चीनको ल्याउ निङ प्रान्तीय ताइआन जिल्लामा खेतका कामदारहरू कृषि मेशिनद्वारा बदाम रोप्दै छन्।

तापक्रम बढेसँगै माटोको अवस्था परिवर्तन भएपछि ल्याउ निङ प्रान्तीय आनशान शहरीय ताइआन जिल्लामा किसानहरु बदाम रोप्न थालेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn