नेपाली

हुनान प्रान्तमा किन्डरगार्टेन पुन: संचालन

CRIPublished: 2020-05-12 10:09:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मै ११ तारिखदेखि हुनान प्रान्तीय छान शा शहरका किन्डरगार्टेनहरू पुन: संचालनमा आउनथालेका छन्।

यसकासाथै हानचौ, हाइखौलगायत चीनका अन्य ठाँउका किन्डरगार्टेनहरू पनि क्रमश: खोल्ने योजनामा छ।

यी फोटोहरू छान शा शहरको य्वेलु बाल प्रशिक्षण समूह अन्तर्गत नं. ३ किन्डरगार्टेन पुन: संचालनमा आएको पहिलो दिनमा खिचेका हुन्।

Share this story on

Messenger Pinterest LinkedIn