नेपाली

याङ चौका प्राथमिक स्कुल खोलियो

CRIPublished: 2020-05-07 09:44:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे ६ तारिख च्याङ सु प्रान्तीय याङ चौ शहरका सबै प्राथमिक स्कुलहरू खुलेका छन्।

योसँगै याङ चौ शहरका प्राथमिक स्कुल, माध्यमिक स्कुल र उच्च माध्यमिक स्कुलका सबै कक्षाहरू सुरू भएका छन्।

शरिरको तापक्रम मापन गरेपछि मात्र स्कुल प्रवेश गर्न पाइन्छ भने विद्यार्थीबीच एक आपसमा १ मिटरको दुरि राख्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn