नेपाली

लण्डनमा अस्थायी अस्पतालको निर्माणमा नेपाली गोर्खा सेनाको योगदान

CRIPublished: 2020-03-31 09:58:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च ३० तारिख बेलायतमा कोभिड-१९ संक्रमित बिरामीको उपचारका लागि लण्डन अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्रलाई अस्थायी अस्पतालको रूपमा परिणत गरिँदैछ। बेलायती मजदूरहरू तथा सेनाको गोर्खा राइफलका सिपाहींहरूले यस १ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ठाँउलाई आपतकालीन अस्पतालको स्वरूप दिँदै छन्।

सन् २००० मा निर्मित लण्डन अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र सन् २०१२ मा आयोजित लण्डन ओलम्पिक खेलकूद प्रतियोगिताको स्थलहरूमध्येको एक थियो।

Share this story on

Messenger Pinterest LinkedIn