नेपाली

सि आनमा पुनःकक्षामा सुरक्षित फर्काउने अभ्यास

CRIPublished: 2020-03-25 12:01:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सि आन प्रान्तको शिक्षा व्युरोका अनुसार, विद्यालयको सन् २०२० को वसन्त सत्र यस मार्चको अन्तदेखि शुरू हुने भएको छ। यही मार्च ३० तारिखदेखि सि आनको उच्च विद्यालयको तेस्रो श्रेणी (कक्षा १२) सुरु हुने छ। अप्रिल ७ तारिखदेखि माध्यमिक विद्यालयको पनि तेस्रो श्रेणी (कक्षा ९) मात्र सुरु हुने छ।

मार्च २४ तारिख सि आन शहरका माध्यमिक विद्यालयहरुले महामारीको रोकथाम तथा नियन्त्रण अभ्यास कार्यक्रमको आयोजना गरेका छन्। यस अभ्यासमा विद्यार्थीले विद्यालयमा प्रवेश गर्ने क्रममा शरीरको तापमान परीक्षण गर्ने लगायत आपतकालिन उपचार आदि विषय समेटिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn