नेपाली

विदेशबाट शाङहाइ पुगेका सबैको एनएटी लिइने

CRIPublished: 2020-03-24 10:47:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २२ तारिख शाङहाइ कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी पत्रकार सम्मेलनमा बताए अनुसार, सामूहिक क्वारेन्टाइनबाहेक महामारी गम्भीर नदेखिएका मुलुक र क्षेत्रबाट शाङहाइ आउने सबैले अनिवार्य रूपमा कोभिड १९ न्यूक्लिक एसिड टेस्ट (एनएटी) गर्नुपर्छ।

यसको लागि शाङ हाइको छाङनिङ जिल्लामा सामूहिक परीक्षण केन्द्रको स्थापना गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn