नेपाली

सुन्दरी र चिनियाँ चिया

CRIPublished: 2020-03-18 09:43:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिया पिउनु चिनियाँहरुको दैनिक जिवनको अभिन्न भाग हो। साथै चीनमा चिया पकाउने एउटा कला पनि हो। चिनियाँहरूले चियाद्वारा अतिथिको स्वागत गर्ने गर्छन् र चियाबाटै नयाँ मानिससँग मित्रता गाँस्छन्। साथै चियाबाट शारीरिक स्वास्थ्य संरक्षण पनि हुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn