नेपाली

ह्वो शन शान अस्पतालकी महिला नर्सहरूको फुर्सदिलो समय

CRIPublished: 2020-03-13 10:08:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै पत्रकारले उहान ह्वो शन शान अस्पतालका नर्सहरू बस्ने ठाउँको भ्रमण गर्दै नर्सहरूको फुर्सदको समयअवधिको जीवनबारे जानकारी लिएका छन्।

हेड नर्स फङ चिङले नर्सहरूलाई नयाँ कार्यबारे प्रस्तुती दिँदैछिन्। यसै गरी नर्स को वैले योगको अभ्यास गर्दैछिन् भने नर्स ख स्याउ अले अनुहारको छालाको हेरचाह गर्दैछिन्। त्यसै गरी नर्स चाङ यिङ आफ्नो परिवारको सामुहिक फोटो हेर्दैछिन् र नर्स उ म्याउ लिङले बिहानी नास्ता गर्दै मोबाइल चलाइरहेकी छिन्।

Share this story on

Messenger Pinterest LinkedIn