नेपाली

बिदाइको आँसु

CRIPublished: 2020-03-09 09:56:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च ८ तारिख क्वै चौ चिकित्सा टोलीका सदस्यहरूले निको भएका बिरामीहरूलाई विदाई गरेका छन्। सोही दिन उहान रंगशाला केन्द्र फाङ छाङ अस्पताल अर्थात् मोबाइल केबिन अस्पतालको अन्तिम खेपका ६१ जना बिरामीको पनि उपचार सफल भएको छ। अब यो अस्थायी अस्पताल बन्द गरिने छ। सफल उपचार पाएका ती व्यक्तिहरूले अब पुनर्वास केन्द्रमा क्वारेन्टाइनमा बस्ने छन् र त्यसपछि घर फर्कने छन्। बिदाइको समयमा बिरामी र स्वास्थयकर्मीहरूको आँखा रसाएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn