नेपाली

एनसीपीको प्रतिरोधसँगै पुस्तक पढ्ने रूचि

CRIPublished: 2020-02-27 10:15:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै हुनान प्रान्तका पुस्तक पसलहरूले स्वास्थ्य सुरक्षाका कदम चालेर कारोबार पुनःआरम्भ गरेका छन्।

बासिन्दाहरूले एनसीपीको प्रतिरोध गर्नेबाहेक पढ्ने चासोलाई पनि यथावत रुपमा कायम राखेका छन्। उनीहरूले पुस्तक पसलमा गएर आफूलाई मन पर्ने पुस्तक छानेर आफ्नो सांस्कृतिक जीवनलाई अझै मनोरञ्जनात्मक बनाउन खोजेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn