नेपाली

कोबे ब्रायन्टको स्मृति सभा लस एन्जल्समा आयोजित

CRIPublished: 2020-02-25 10:48:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रुअरीको २४ तारिख अमेरिकाको लस एन्जल्स शहरको बास्केटबल टिम लेकर्सको घरेलु रंगशालामा एनबिएका सुपरस्टार कोबे ब्रायन्टको स्मृतिसभाको आयोजित भयो। उहाँकी श्रीमती भेनेसा ब्रायन्ट,घनिष्ट साथी माइकल जोर्डन र शाक्विल ओनिलले समवेदना मन्तव्य व्यक्त गर्नुभयो। साथै स्वर्गीय ब्रायन्टका प्रशंसकहरूले पनि सो श्रद्धाञ्जली सभामा भाग लिएका थिए।

Share this story on

Messenger Pinterest LinkedIn