नेपाली

कोरोनाको संक्रमणबाट मुक्त भइन् वृद्धा र एक शिशु

CRIPublished: 2020-02-21 11:21:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रुअरी २० तारिख कोरोनाभाइरस एनसीपीबाट संक्रमित बिरामी ९० वर्षीय लिऊको सफल उपचार भएको छ। उनी चीनको च्याङसी प्रान्तको नानछाङ शहरमा कोरोनाको संक्रमणबाट मुक्त हुने सबैभन्दा पाको महिला हुन्।

सोही दिन चच्याङ प्रान्तमा चिङचिङ नाम गरेको चार महिनाको शिशु पनि कोरोनाभाइरस एनसीपीबाट मुक्त भएको छ। चिङचिङ चच्याङ प्रान्तकै सबैभन्दा कम उमेरको एनसीपी मुक्त निरोगी बनेको छ।

यसअघि चीनमा सबैभन्दा धेरै उमेरमा ९५ वर्ष उमेरको एनसीपी विरामी र सबैभन्दा कममा ६७ दिनको शिशुको सफल उपचार भइसकेको छ।

Share this story on

Messenger Pinterest LinkedIn