नेपाली

वासिन्दाको सुरक्षाका लागि सेवा उपलब्ध गराउने ग्रामीण चिकित्सक

CRIPublished: 2020-02-19 09:25:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वर्ष ६२ वर्ष पुगेका फान स्युन क्वै हु नान प्रान्तीय ली जिल्ला रु तुङ बस्तीको युङ चन गाउँका चिकित्सक हुनुहुन्छ। कोरोना भाइरस महामारी भएयता उहाँले प्रतिदिन साइकलद्वारा वासिन्दा घर गई शारिरीक तापक्रम मापन गर्नुका साथै महामारीको रोकथाक ज्ञानको प्रचार-प्रसार गरिरहनु भएको छ। थाहा भएअनुसार, हालसम्म रु तुङ बस्तीको युङ चन गाउँमा निश्चित विमारीहरूको संख्या र शंकास्पद सङ्क्रमितहरुको संख्या दुवै शुन्य छ।

Share this story on

Messenger Pinterest LinkedIn