नेपाली

महामारीमा चिनियाँ सर्वसाधारणको सामान्य जीवन

CRIPublished: 2020-02-17 11:34:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनका सार्वजनिक ठाँउहरूसँगै रेलस्टेशन वा विमानमा पनि यात्रुहरूले मास्क लगाएर यात्रा गर्ने गर्छन्।

तालको छेऊमा हिँडिरहेका होस् वा सडकका दुईपट्टी हिँडेका बटुवाहरू सबैजनाले मास्क लगाएका हुन्छन्। सागसब्जी बजारमा होस् वा कारखानामा पनि मानिहरू मास्क लगाएर काम गर्ने गर्छन्। मानिसहरूले हरेक दिन सकारात्मक ऊर्जा लिएर जीवनलाई अङ्गाली रहेका छन्।

चिनियाँहरूको मनमा एउटा अडिग विश्वास छ कि कठिन समयमा असुविधा भए तापनि केही समयपछि महामारीलाई अवश्य नै जित्ने छौं।

Share this story on

Messenger Pinterest LinkedIn