नेपाली

हुनानमा थ्रिडीबाट चिकित्सकीय चश्मा प्रिन्टिङ

CRIPublished: 2020-02-11 10:10:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै हुनानमा पहिलो खेपको थ्रिडीबाट प्रिन्टिङ गरिएका मेडिकल गगल्स (चिकित्सकीय चश्मा) महामारी रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा वितरण गरिएको छ। थ्रिडीबाट प्रिन्टिङ गरिएका ती चश्मा सामान्य चिकित्सकीय चश्मा भन्दा ७५ प्रतिशत हलुका छ साथै मानिसको अनुहारअनुसार बनाउन सकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn