नेपाली

फुच्यानको छ्विआन चौ शहरमा कार्यरत जन्मथलो फर्कदै

CRIPublished: 2020-01-17 19:29:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रोजगारीका लागि चीनको विभिन्न क्षेत्रबाट आएका बीस लाख जना किसानले फुच्यान प्रान्तीय छ्विआन चौ शहरमा काम गरिरहेका छन्। सन् २००५ मा छ्विआन चौ शहरले "बसन्त चाड मनाउन रेलको ठेक्का गरी जन्मथलो फर्कनु" कार्यक्रम संचालन गरेको थियो। स्थानीय उद्योग-व्यवसायहरूले ती किसानहरूलाई जन्मथलो फर्कनका लागि टिकटको भत्ता, रेलस्टेशन लैजानेलगायतका सेवाहरू उपलब्ध गराएका छन्। जनवरी सत्र तारिख छ्विआन चौ-हान खौ-छुङ छिङको द्रुत गति रेलले त्यहाँ कार्यरत अन्य शहरबाट आएका एक हजार किसानलाई जन्मथलो फर्काएको छ।

Share this story on

Messenger Pinterest LinkedIn