नेपाली

तिब्बती पुशपालकहरूलाई घाँसेमैदानबाट कृषि क्षेत्रमा सारिएको

CRIPublished: 2019-12-26 17:04:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै तिब्बतको गोङगार जिल्लामा नयाँ बासिन्दाहरूको स्वागत गरिएको छ। तिब्बतको नाक्छु शहरका ३ वटा ठाँउका जम्मा गरी २९०० जनाले समुद्र सतहदेखि ५००० मिटर अग्लो ठाँउमा रहेको घर छोडेर हजारौं किलोमिटर पार गर्दै कम समुद्री सतह भएको गोङगार जिल्लामा बसाइ सरेका छन्। यो तिब्बत स्वायत्त प्रदेशमा अति उच्च समुद्र सतहबाट बसाइ सार्ने परियोजनाहरूमध्येको एक हो।

Share this story on

Messenger Pinterest LinkedIn