नेपाली

सन् २०१९ गोल्डेन ग्लोब पुरस्कार मेसीले जित्यो

CRIPublished: 2019-12-03 13:47:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर ३ तारिख सन् २०१९ गोल्डेन ग्लोब पुरस्कार समारोह फ्रान्सको पेरिसमा आयोजना भएको छ। अर्जेन्टिनाका विश्व प्रख्यात फुटबल खेलाडी लियोनेल मेसीले सो समारोहको सबैभन्दा महत्वपूर्ण पुरस्कार अर्थात् गोल्डेन ग्लोब पुरस्कार जितेका छन्। उनले गोल्डेन ग्लोब पुरस्कार जितेको यो छैठौं पटक हो। उक्त पुरस्कारको इतिहासमा आजसम्म गोल्डेन ग्लोब पुरस्कारलाई सबैभन्दा धेरै पटक जित्ने पहिलो खेलाडी बनेको पनि जनाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn