नेपाली

स्यूआन् नाचगान -- गुग राज्य भग्नावशेषको फेदमा अमूर्त सांस्कृतिक सम्पदा

CRIPublished: 2024-09-20 14:50:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यी चित्रहरूमा, सिचाङ(तिब्बत)आली क्षेत्रको चाता जिल्लामा अवस्थित् गुग राज्य भग्नावशेषको फेदमा स्थानीयबासीहरू स्यूआन् नाचगान गर्दैछन्। स्यूआन् नाचगानको जन्मभूमि चाता जिल्ला हो। तिब्बती ओपेरा र नाचगान लगायतका मुख्य तिब्बती जनताका कलालाई मिलाएर आली क्षेत्रको परम्परागत नाचगान बनेको छ। स्यूआन् नाचगानमा तिब्बती जातिय धर्म, संस्कार, लोक प्रथा र पर्व लगायतका विभिन्न विषयहरू समेटिएका छन्। सन् २००८ मा, स्यूआन् नाचगान चिनियाँ राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचिमा सूचीकृत गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn