नेपाली

चीनको पहिलो याओ जाति सङ्ग्रहालयमा रङ्गीन याओ जातीय संस्कृतिको अनुभव

CRIPublished: 2024-08-26 15:03:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

याओ जाति चीनका पुराना जातिहरूमध्ये एक हो जुन चीनको दक्षिणी क्षेत्रमा बसोबास गर्छन्। क्वाङसी चुआङ जाति स्वायत्त प्रदेशको लेविन शहर चीनस्यू याओ जाति स्वायत्त जिल्लाको सङ्ग्रहालय चीनको पहिलो याओ जाति सङ्ग्रहालय हो। जहाँ ४६०० भन्दा बढी सम्बन्धित् वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। सो सङ्ग्रहालयबाट याओ जातिको विशेष उत्पादन, चालचलन, विभिन्न थरिका पोशाकहरू तथा याओ जातिको विकास इतिहास र संस्कृतिको अद्वितीय आकर्षण देखाउन सकिन्छ।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn