नेपाली

पान्डा माउ चुको दसौँ जन्मोत्सव

criPublished: 2024-07-27 16:22:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २६ तारिख चीनको युन नान प्रान्तको खुन मिङ शहरको युन नान चिडिया घरले माउ चु पाण्डाको दश वर्षको जन्मदिवस मनाएको छ। धेरैजसो स्थानीय बासिन्दाहरु र पर्यटकहरुले तत्थानमा माउ चुलाई शुभकामना व्यक्त गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn