नेपाली

सन्२०२४आठौँ विश्व ड्रोन सम्मेलन सुरु

criPublished: 2024-05-25 19:40:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

म २४ तारिख “कम उचाई अर्थतन्त्र,भविष्य आइपुग्यो” भन्ने मुख्य नारासहित सन् २०२४ विश्व ड्रोन सम्मेलन शनचनमा आयोजना भएको छ। ५०० स्वदेशी तथा विदेशी व्यवसायका ४००० भन्दा बडी ड्रोन सम्बन्धी सिस्टम र उत्पादकले यस सम्मेलनमा प्रदर्शनी गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn