नेपाली

चीनको छिङ मिङ पर्व (समाधिस्थल सफाइ पर्व) का लोक प्रथाहरू

CRIPublished: 2024-04-03 15:32:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल ४ तारिख चीनको छिङ मिङ पर्व हो। यस दिनमा चिनियाँहरूले पितृपुर्खा तथा मृत्यु भएका परिवार सदस्यको सम्झना गर्दै शोक मनाउँदछन्। यसका साथै वसन्तको आनन्द लिन बाहिर घुम्न पनि जान्छन्।

यो पर्वमा छिङ थुआन नामक लेसाइलो चामल र हरियो वनस्पतिबाट बनाइएको एक विशेष छिङ मिङ स्वादिष्ट खाजा खाने चलन छ। साथै अण्डालाई उज्यालो रंगमा रङ्गाउने गरिन्छ जुन पूर्णता तथा वर्षभरिकालागि सौभाग्यको प्रतीक हो। यसै गरी, चिनियाँ संस्कृतिमा बैँसको रूखलाई पनि शुभ प्रतीक मानिन्छ। त्यसैले बैँसबाट बनाइएको टोपी लगाउने चलन पनि छ जसको अर्थ शान्ति र स्वास्थ्यको लागि प्रार्थना गर्नु हो।

Share this story on

Messenger Pinterest LinkedIn