नेपाली

चीनको १४औँ राष्ट्रिय हिउँदे खेलकुदको प्रतियोगिताका “हिउँदे बल”

CRIPublished: 2024-02-20 15:48:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रअरी १७ तारिख, चीनको १४औँ राष्ट्रिय हिउँदे खेलकुद प्रतियोगिता चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुनपैअर शहरमा शुरू भएको छ। खेलकुद प्रतियोगिता स्थल बाहिर धेरै स्वयंसेवकहरूले सेवा प्रदान गरेका छन्। उनीहरू“हिउँदे बल”को रूपमा चिनिएका छन्।

विभिन्न प्रतियोगिता स्थलहरूमा स्वयंसेवकहरूले स्वागत सुरक्षा, शिष्टाचार तथा सुरक्षा ग्यारेन्टीलगायतका सेवाहरू प्रदान गरेर खेलाडी, दर्शक तथा मिडियाकर्मी र अरू कर्मचारीहरूलाई न्यानो दिएका छन्।

जानकारी अनुसार, सो १४औँ राष्ट्रिय हिउँदे खेलकुदको प्रतियोगितामा स्वयंसेवकहरूको सँख्या २ हजार बढी छ। उनीहरू प्रतियोगिता स्थलनजिकका विभिन्न विश्वविद्यालयहरूबाट आएका हुन्।

Share this story on

Messenger Pinterest LinkedIn