नेपाली

वसन्तको स्वागत गर्दै सिन्च्याङ थुमुशुख शहरमा सर्वसाधारणको प्रस्तुती

CRIPublished: 2024-02-08 09:46:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नयाँ वसन्त नजिक आउनुका साथै वसन्त चाडको वातावरण पनि अझै उल्लासमय बन्दैगएको छ। ६ तारिख चीनको सिन्च्याङ स्वायत्त प्रदेशको दक्षिण भागमा पर्ने थुमुशुख शहरीय चिनहुयाङ बस्तीमा सर्वसाधारणले रमाइलो गतिविधिको आयोजना गर्दै मनाएका छन्। विभिन्न जातीय सर्वसाधारणले लोङ नाच, सिँह नाच, ड्रम नाच आदि कार्यक्रमबाट खुशीयाली र रमाइलो रूपमा मनाएका छन्।

प्राप्त जानकारीअनुसार, यस्तो सर्वसाधारणको रमाइलो गतिविधि तथा प्रस्तुती चिनहुयाङ बस्तीमा तीन वर्षदेखि आयोजना हुँदैआएको छ। चालु वर्ष टिकटकमा समेत प्रत्यक्ष प्रसारण गरिएको छ। करिब १० हजार दर्शकले प्रत्यक्ष प्रसारणको अवलोकन गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn