नेपाली

अल्टाइमा हिमस्खलनका कारण सिन्च्याङ सैन्य सामग्री वितरण

criPublished: 2024-01-20 17:02:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी १६ तारिख सिन्च्याङ सैन्य क्षेत्रको भूमि उड्डयन ब्रिगेडका दुई वटा हेलिकप्टरहरूले औषधि, चामल, चाउचाउ, तेल, अण्डा, फलफूल, तरकारी लगायत आपूर्तिहरू बोकेर अल्टाइ हिमस्खलनग्रस्त क्षेत्रलाई उद्धार गरेको छ साथै घाइते र बिरामीहरूलाई अन्य स्थानमा सारेको छ।

Share this story on

Messenger Pinterest LinkedIn