नेपाली

तिब्बतीको नाचगानले पर्यटकहरुलाई स्वागत

criPublished: 2023-07-16 17:23:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई १५ तारिख तिब्बत स्वायत्त क्षेत्रमा छाम्दो संस्कृति, व्यापार तथा पर्यटन महोत्सव आयोजना भएको छ। उद्घाटन समारोहको पूर्वसन्ध्यामा स्थानीय बासिन्दाले संसारभरका पर्यटकहरूलाई स्वागत गर्न गीत गाउँदै र नाच्दै आगो बालेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn