नेपाली

"सयौँ गोरु नदी तरेको" दृश्य सछ्वान प्रान्तमा

criPublished: 2023-05-21 18:56:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हरेक वर्षको अप्रिलदेखि अक्टोबरसम्म सछ्वान प्रान्तीय नानछोङ शहरको फङआन जिल्लामा अवस्थित च्यालीङ नदीको किनारमा सूर्योदयसँगै गोरूहरू नदी तरेर टापूमा घाँस खान जान्छन् भने सूर्यास्तको बेला गोरूहरू घर फर्कन्छन्। सयौँ गोरू नदी तर्ने दृश्यले धेरै पर्यटकलाई आकर्षित गरेको छ। जसबाट स्थानीय संस्कृति, पर्यटन र कृषिको विकासलाई एकैसाथ बढाइएको छ साथै किसानहरूको आय पनि बढेको छ।

Share this story on

Messenger Pinterest LinkedIn