नेपाली

चीनको सबैभन्दा पुरानो टिभी र रेडियो कस्तो देखिन्थ्यो?

criPublished: 2023-05-21 15:57:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १८ तारिख ४७ औँ अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। चीनको पहिलो राष्ट्रिय स्तरको मिडिया सम्बन्धि मिलिजुली सङ्ग्रहालय---मिडिया सङ्ग्रहालयमा श्रव्य-दृश्य पुरातात्विक वस्तुहरूमार्फत् अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अनुभव गरौँ।

चालू वर्षको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको नारा 'सङ्ग्रहालय, दिगोपन र कल्याण' रहेको छ। राजधानी पैचिङको पूर्वी भागस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइनामा अवस्थित मिडिया सङ्ग्रहालय सम्बन्धका वस्तुहरूका चार शाखाहरू छन्: रेडियो, टेलिभिजन, चलचित्र र प्रसारण। यहाँ १२ हजार भन्दा बढी सम्बन्धि वस्तुहरूको सङ्ग्रह पाइन्छ। साथै विश्वमा रेडियो र टेलिभिजन चलचित्र उद्योगको महत्त्वपूर्ण ऐतिहासिक बिन्दुको बारेमा पनि थाहा पाउन सकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn