नेपाली

"सिञ्च्याङ एक राम्रो ठाउँ हो" संगीत नृत्य कविता नाटक क्वाङचौमा

criPublished: 2023-05-14 16:43:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १३ तारिखको साँझ "सिञ्च्याङ एक राम्रो ठाउँ हो" विषयक बृहत संगीत, नृत्य कविता नाटक क्वाङचौमा सुरू भएको छ। यो प्रदर्शनीले सिञ्च्याङको रंगीन र भव्य क्षेत्रीय सांस्कृतिक विशेषताहरू, साहित्यिक र कलात्मक उपलब्धिहरू देखाउँछ।

Share this story on

Messenger Pinterest LinkedIn