नेपाली

निङ्स्याको पहिलो मरुभूमि नयाँ ऊर्जा आधार परियोजना सञ्चालनमा

criPublished: 2023-05-13 16:38:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनको निङ्स्या व्ही स्वायत्त प्रदेशको पहिलो मरुभूमि फोटोभोल्टिक पावर स्टेशन - निङ्स्या टेङ्गर मरुभूमि नयाँ ऊर्जा आधार फोटोभोल्टिक परियोजनाको पहिलो भाग सञ्चालनमा आएको छ भने १ मिलियन किलोवाट परियोजना सफलतापूर्वक विद्युत उत्पादन गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn