नेपाली

चीनको ठूलो वैज्ञानिक उपकरण पूर्वाधार "ल्हासो"लाई राष्ट्रिय स्वीकृति

criPublished: 2023-05-13 16:34:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १० तारिखको साँझ चीनको राष्ट्रिय प्रमुख वैज्ञानिक र प्राविधिक पूर्वाधार - हाई अल्टिट्यूड कस्मिक रे अब्जर्भेटरी (ल्हासो) ले सफलतापूर्वक राष्ट्रिय स्वीकृति पाएको छ। यो ठूलो वैज्ञानिक उपकरणले "रहस्यको रहस्य" मा चौतर्फी रुपमा वैज्ञानिक अनुसन्धान सुरु गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn