नेपाली

यो के कस्तो कृषि औजार हो? #AGQuiz

CRIPublished: 2022-12-14 15:05:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कृषि औजारहरूको सहयोगमा चिनियाँ किसानहरूले श्रम गर्दा कम शक्तिको प्रयोग र थोरै समयमा धेरै उपलब्धि हासिल गरेका छन्। फोटोमा देखाइएको कृषि औजार केका लागि प्रयोग हुन्छ ? तलका छनौटहरूबाट छानेर उत्तर मेसेजमा लेख्नुहोला।

ए. माइक्रो-कल्टिवेटर

बी. स्केलियन कल्टिवेटर

सी. मिनी हार्वेस्टर

Share this story on

Messenger Pinterest LinkedIn