नेपाली

चीनको शानतुङ प्रान्तमा माछाको सुकुटी

CRIPublished: 2022-12-03 19:02:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हिउँद ऋतुमा प्रवेश भएपछि माछाको सुकुटी बनाउने काम शानतुङ प्रान्तीय माछा मार्ने परिवारहरूको परम्परा हो। परम्परागत तरिकाले बनाइएको माछाको सुकुटीको इतिहास हजारौं वर्ष पुरानो हो। त्यहाँका चोक चोकमा किसानहरूले सुकुटी बनाएको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn