नेपाली

सुन्तला व्यापारद्वारा चीन र इजिप्टबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार

criPublished: 2022-12-02 10:18:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“चीन इजिप्टको फलफूल निर्यातको महत्वपूर्ण बजार र रणनीतिक बजार हो। इजिप्टको उत्तम गुणस्तरको सुन्तलाले चिनियाँ बजारको मागलाई उत्प्रेरित गर्नसक्छ। फलफूल क्षेत्रमा इजिप्ट र चीनको सहकार्य इजिप्टको कृषि र अर्थतन्त्रको विकासका लागि हितकर छ।”

इजिप्ट “बेल्ट एण्ड रोड” निर्माणमा संलग्न भएको महत्वपूर्ण मुलुक हो। “बेल्ट एण्ड रोड” प्रस्तावका कारण इजिप्टको सुन्तला चीनतर्फ ढुवानी गरिएको बाटो क्रमशःसुचारु भैरहेको छ। कोरोना भाइरस महामारीको असर परेका कारण इजिप्टको सुन्तलाको निर्यात मात्रामा कमी भएको छ। तर इजिप्टका सुन्तला व्यापारीहरूले चीनको फलफूल बजारप्रति विश्वास र अपेक्षा गरेका छन्। उनीहरूको विचारमा चीन बजार ठूलो छ। महामारी स्थिति क्रमशःराम्रो बनेको साथसाथै सुन्तलाले चीन बजार पुनःखुल्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn