नेपाली

नवौँ उचन ओपेरा महोत्सव सुरू

criPublished: 2022-11-27 18:54:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २५ तारिख बेलुका नवौँ उचन ओपेरा महोत्सव चच्याङ प्रान्तीय उचनमा सुरू भएको छ। सो अवसरमा ६३ वटा प्रदर्शन हुनेछन् भने प्राचीन टाउन महोत्सव, सानो टाउन संवादलगायत २००० भन्दा बढी विभिन्न कार्यक्रम पनि आयोजना हुनेछन्।

Share this story on

Messenger Pinterest LinkedIn