नेपाली

मध्य शरद गालालाई विश्वभरका दर्शकहरूबाट प्रशंसा

CRIPublished: 2022-09-11 15:37:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर १० बेलुकी, चाइना मिडिया ग्रुपले मध्य शरद गाला प्रस्तुत गर्दै विश्वभरका चिनियाँहरूलाई साथ दिएर मध्य शरद चाड मनाएको छ।

अमेरिका, क्यानाडा, युरोप, जापान, युएई, केन्या, मलेशिया लगायतका विदेशी संचारमध्यममा प्रसारण गरिएको छ। साथै हङकङ र मकाउ लगायत ७० शहरका २७० स्क्रिनमा पनि ८ केमा एकै साथ प्रसारण गरिएको छ।

१० तारिख राती १० बजेसम्म, सो गाला हेरेका दर्शकहरूको कूल संख्या २३ करोड ८० लाख पुग्यो भने सम्बद्ध भिडियोहरू हेरेकाको संख्या ९० करोड पुग्यो।

Share this story on

Messenger Pinterest LinkedIn