नेपाली

चाइना मिडिया ग्रुपले मध्य शरद पर्व गाला आयोजना गर्दै

CRIPublished: 2022-09-10 16:48:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परम्परागत चाड मध्य-शरद चाडमा पुनर्मिलन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पैचिङ समय अनुसार, सेप्टेम्बर १० बेलुकी ८ बजे, " सीएमजी मध्य शरद पर्व गाला २०२२" विश्वभरका दर्शकहरूलाई एकैसमयमा प्रसारण गरिँदै छ।

यस पटकको मध्य शरद पर्व गालालाई चीनमा चन्द्रमा हेर्ने प्रसिद्ध ठाँउ च्याङसु प्रान्तीय सुचौ चाङच्याकाङ सहरमा आयोजना हुने भएको छ र जल शहर विशेषतायुक्त "सु-शैलीको मध्य-शरद पर्व"को अद्वितीय गाला प्रस्तुत गरिँदै छ।

चालु वर्षको मध्य-शरद पर्व गालामा "विचार + कला + प्रविधि" भन्ने नविन विचार केन्द्रित भइ भावनात्मक, कलात्मक अभिव्यक्ति, गहिरो सांस्कृतिक संचय र कोमल वास्तविक परिदृश्यहरू संयोजन गरिनेछ।

Share this story on

Messenger Pinterest LinkedIn