नेपाली

चाइना मिडिया ग्रुपले मध्य शरद गाला २०२२ आयोजना गर्ने

CRIPublished: 2022-09-10 16:09:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मध्य शरद चाड चीनको सबैभन्दा महत्वपूर्ण परम्परागत चाडपूर्वहरूमध्येको एक हो। यो दिनमा चिनियाँहरू भेला भएर चन्द्रको अवलोकन गर्ने र चन्द्र केक खाने गर्छन्। यस चाडका अवसरमा उनीहरुले आफन्तहरू सम्झने चलन पनि छ। सेप्टेम्बर १० तारिख अर्थात् मध्य शरदको राति चाइना मिडिया ग्रुपले “मध्य शरद गाला २०२२” आयोजना गर्दैछ।

चालु वर्ष चाइना मिडिया ग्रुपले पूर्वी चीनको च्याङ सु प्रान्तीय चाङ च्या काङ शहरमा मध्य शरद गालाको आयोजना गर्ने भएको हो।

Share this story on

Messenger Pinterest LinkedIn