नेपाली

नयाँ प्रविधि तरीकामार्फत “सबैजनाले चन्द्रको अवलोकन गर्ने मञ्च”

CRIPublished: 2022-09-10 16:25:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालैका वर्षहरूयता चाइना मिडिया ग्रुपले प्राविधिक नवप्रवर्तन तरीकामार्फत दर्शकहरूलाई नयाँ श्रव्य र दृश्य अनुभव उपलब्ध गराएको छ।

चाइना मिडिया ग्रुपको चालु वर्षको मध्य शरद गालाको मञ्च “गोलाकार”को मोडलिङको डिजाइन गरिने छ। जसबाट मध्य शरदको न्यानो, रोमाञ्चक र पुनर्मिलन वातावरण देखिनेछ।

दर्शकहरूले चीनका ७० वटा शहरका २७० वटा बाहिरीय पर्दाबाट उक्त गालाको अवलोकन गर्नसक्ने छन्। साथै दर्शकहरूले चाइना मिडिया ग्रुपको “युन थिङ”नामक एपीपीमा उक्त गालाको अवलोकन गर्नसक्ने छन्।

Share this story on

Messenger Pinterest LinkedIn