पाइ लु सौर्य अवधि
सेप्टेम्बर ७ तारिख चिनियाँ पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् पाइ लु हो। सो सौर्य अवधि वातावरण चिसो बन्दैजाने अभिव्यक्त गरिने महत्वपूर्ण सौर्य अवधि हो। यस सौर्य अवधिपछि तापक्रम तल तल झर्दै जान्छ। साथै यो अवधिमा विभिन्न स्थानका खेत र भूभागमा निकै व्यस्त दृश्य देख्न पाइन्छ।