नेपाली

हान वंश-1

criPublished: 2022-09-07 15:05:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हान चाउ र हान श्येन दुइजना सम्राटको 38 वर्षसम्मको प्रयासपछि पश्चिमी हान वंश शक्तिशाली भएको थियो। यसका साथै पश्चिमी हान वंशको स्थानीय शक्ति पनि सबल हुँदैगयो। परिणामस्वरुफ देशको केन्द्रीय सत्तामा नराम्रो असर परेको थियो। सन 8 मा वाङ्ग मान नाम गरेका एकजनाले पश्चिमी हान वंशलाई पल्टाएर ' सिन ' नामक एउटा नयाँ राज्यको स्थापना गरे।

पश्चिमी हान वंश चीनको इतिहासमा बलिया मुलुकहरुमध्येको एक पनि थियो। यसको नीति राम्रो भएका कारण जनताले सुखमय जीवन विताउँनपाएका थिए। यसैले त्यस बेलाको राजनीति पनि स्थिर अवस्थामा थियो। वु सम्राटले एकजना पदाधिकारी तोङ्ग चोङ्ग शुले प्रस्तुत गरेको कन्फ्युसियन बाहेकका अरु विचारधारामाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव स्वीकार गर्नुभएकाले त्यस बेलादेखि कन्फ्युसियन विद्यालय र कन्फ्यूसियनिज्म चीनका सबै वंशले सधैं मान्नुपर्ने सत्ताको सञ्चालन गर्ने रणनीति बनेको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn