येनपेनमा कुस्ती खेल

सेप्टेम्बर ३ तारिख येनपेन कोरियाली जातीय स्वशासित प्रिफेक्चर स्थापना भएको ७०औँ वार्षिकोत्सव समारोह येनपेन नगरमा आयोजना भएको छ। सो अवसरमा जातीय कुस्ती खेलको आयोजना भएको छ र निकै रामइलो भएको छ।