सुक्खा भएसँगै याङसी नदीबीचमा बाटो
हाल याङसी नदीको वुहान भागको जलस्तर झरिरहेको छ भने नदीको बीचमा बाटो देखिएको छ। सेप्टेम्बर १ तारिख २० बजेसम्म याङसी नदीको हानखौ क्षेत्रको जलस्तर १४.६७ मिटर पुगेको छ भने इतिहासको सोही अवधिको तुलनामा निकै धेरै घटेको छ।