नेपाली

वसन्त चाडको तयारी

criPublished: 2022-01-26 15:47:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको वसन्त चाड नजिकिँदैछ। यस अवसरमा चीनको विभिन्न क्षेत्रमा रमाइलो कार्यक्रमहरूको आयोजना गरिन्छ। साथै चिनियाँ बालबालिकाहरुले रातो रड्गको कागज किन्ने, ममचा बनाउने र मीठा मीठा परिकार बनाउने छन्।

Share this story on

Messenger Pinterest LinkedIn