नेपाली

बरफ मूर्तिकलामा चिनियाँ रोमान्स

criPublished: 2022-01-11 15:28:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हरेक हिउँदमा चीनको उत्तरी क्षेत्रमा बस्नेहरुले परम्परागत प्रविधिबाट हजारौँ टनको बरफबाट हजारौँ बरफ मूर्तिकला बनाउने गर्छन्। यी बरफ मूर्तिकलाहरुले पार्क तथा सडकलाई रङ्गीन बनाउँदै चिनियाँ शैलीको रोमान्स सिर्जना गर्दछ।

चीनको बरफ मूर्तिकलाको सबैभन्दा विकसित स्थल उत्तर पूर्वी क्षेत्र हो। हा आर पिन बरफ मूर्तिकला प्रदर्शनी सबैभन्दा लोकप्रिय रहेको छ। हरेक वर्ष पर्यटकहरूलाई यसले आकर्षित गर्दछ।

यस वर्ष पैचिङ हिउँदे ओलम्पिक खेलकूद नजिकिँदै गएको बेलामा ओलम्पिक खेलकूद सम्बन्धी विषयको बरफ मूर्तिकला चर्चित देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn