नेपाली

फिगर स्केटिङ - सबैभन्दा सुन्दर हिउँदे खेल

criPublished: 2021-11-29 15:43:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१८औँ शताब्दीको बेलायतलाई फिगर स्केटिङको उदगम स्थल मानिन्छ। यो फिगर स्केटिङ “सबैभन्दा सुन्दर हिउँदे खेल” हो।

सबैभन्दा सुन्दर हिउँदे खेल मानिने यो फिगर स्केटिङलाई सन् १९२४ मा पहिलो हिउँदकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा समावेश गरिएको थियो। फिगर स्केटिङको प्रतिस्पर्धामा पुरुष एकल स्केटिङ, महिला एकल स्केटिङ, युगल स्केटिङ र बरफमा नृत्य गरी चार किसिमका प्रतियोगिताको आयोजना गरिन्छ।

भ्यानकुभर हिउँदकालीन ओलम्पिक खेलकुद २०१० मा चिनियाँ खेलाडी शन स्युअ र चाउ हुङपोले युगल स्केटिङको स्वर्ण पदक जितेका थिए। उनीहरूले हिउँदकालीन ओलम्पिक खेलकुदको फिगर स्केटिङमा स्वर्ण पदक जितेर नयाँ इतिहास रचेका थिए।

Share this story on

Messenger Pinterest LinkedIn