नेपाली

चिनियाँ ममचा

criPublished: 2021-11-12 09:54:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ ममचालाई च्याउ च भनिन्छ। प्रारम्भमा ममचा चीनको उत्तरी भागको खाना मात्र भयो । त्यो चीनको उत्तरी भागको एउटा मुख्य खाना हो। चिनियाँ जनताले ममचा निकैमन पराउँछन। त्यसपछि ममचालाई चीनको अन्य ठाँउँमा अझ विशेष गरी विश्वका विभिन्न स्थानका जनताहरुले पनि ममचालाई मन पराउँछन।

Share this story on

Messenger Pinterest LinkedIn